उत्तरबङ्ग मेडिकल कलेजमा दीक्षान्त समारोह

सिलगढी : उत्तरबङ्ग मेडिकल कलेजको नवनिर्मित कन्फ्रेन्स हलमा आज 2018-19 शिक्षा वर्षको दीक्षान्त समारोहको आयोजना गरियो। यस दीक्षान्त समारोहमा मोठ 135 जना एमबीबीएस उतीर्ण गरेका डाक्टरहरूलाई सम्मानित गरियो। यस अवधि अस्पतालका अधीक्षक कौशिक समाजदार, मेडिकल कलेजका प्रिन्सिपल प्रवीण कुमार देव, डीन सन्दीप सेनगुप्त लगायत मेडिकलका विद्यार्थी एवम् अभिभावकहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *