उत्तरबंग मेडिकल कलेजबाट शिशु चोरी भएको आरोप, जाँच कमिटी गठन गर्ने सुपरको आश्वासन

सिलगढी : उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालको प्रसुति विभागबाट नवजात शिशु चोरी गरेको एउटी महिलाविरुद्ध अभियोग उठेको छ। प्राप्त जानकारी अनुसार खोरीबारी निवासी 24 वर्षीय रञ्जिता सिंहले खोरीबारी ग्रामीण अस्पतालमा पुत्र सन्तान जन्म दिएपछि तिनको शारीरिक अवस्था खराब भएकोले गर्दा तिनलाई उत्तरंबग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदियो। रञ्जिता देवीको आरोपअनुसार, हिजो दिउँसो खाना खाने समय एउटी महिलाले तिनलाई सहयोग गर्ने आश्वासन दिँदै तिनको नानी काखमा लिइन्। यसको केही क्षणपछि नानीलाई लिएर उक्त महिला त्यहाँबाट चम्पट कसिन्। यसपछि घटनाबारे मेडिकल कलेज कर्तृपक्षलाई खबर गराएपछि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालका सुपर डा. सञ्जय मल्लिक र मेडिकल आउटपोस्ट पुलिस घटनास्थलमा पुगे। पुलिसले सीसीटीभ फुटेज हेरेर साथै सबैसित सोधखोज गरेपछि घटनाको जाँच शुरू गरेको छ। अर्कोतिर, उक्त घटनाबारे छानबीन कमिटी गठन गरिने सुपर डा. सञ्जय मल्लिकले जनाए। त्यस समय भिजिटिङ टाइम रहेकोले गर्दा बाहिरका मानिसहरू अस्पतालमा आएका थिए। तथापि, उक्त महिला को थिइन् भन्ने बारेमा हालसम्म पत्तो लागेको छैन। घटनाको जाँच चलिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasuscasiveratophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomholiganbetStarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetbetwild girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet giriş Built with ❤︎ by appycodes