उत्तरबंग मेडिकल कलेजमा रगतको समस्या

सिलगढी : उत्तरबंगाल मेडिकल कलेज एवम् अस्पतालमा रगतको कमी देखा परेपछि साधारण मानिसहरू समस्यामा परेका छन्। रगत विभागका कर्तृपक्षले बताएअनुसार अस्पतालमा हाल पर्याप्त रगत नभएको कारणले गर्दा विशेष गरेर बिमारीहरूलाई धेरै समस्या भइरहेको छ। यसैले गर्दा यसको समाधान गर्नको लागि अस्पताल कर्तृपक्षको तर्फबाट सम्बन्धित विभिन्न ठाउँहरूमा यसबारे अवगत गराएइको बताइएको छ। रक्त विभागका निर्देशक मृदूमय दासले उत्तर बंगालको विभिन्न ठाउँहरूबाट रोगीहरू उपचारको लागि यहाँ आउने गर्दछन्। मेडिकलमा उपचारको लागि आउने रोगीहरूलाई चिकित्सकले चाहिएको भन्दा धेर युनिट रगत लेखिदिने गरेको बताइएको छ। अस्पतालमा प्रत्येक महीनामा लगभग अढाई हजार युनिट रगतको आवश्यकता परे तापनि अस्पतालमा केवल 800 युनिट रगत सङ्ग्रह हुने गर्दछ। यसैले गर्दा नै अस्पतालमा प्रायःजसो सधैँ रगतको समस्या देखापर्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetmarsbahisxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişonwinjojobetjojobetsahabetimajbet girişvdcasino girişholiganbetgrandpashabetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes