उत्तरबंग उत्सवको दोस्रो दिन जलपाईगढीमा चित्राङ्कन प्रतियोगिता

जलपाईगढी : उत्तरबंग उत्सवको दोस्रो दिन आज जलपाईगढीको टाउन क्लबमा चित्राङ्कन प्रतियोगिताको आयोजना गरियो। यस प्रतियोगितामा पहिलो कक्षादेखि लिएर चौथो कक्षासम्मका नानीहरूको लागि चित्राङ्कन विषय प्रकृति राखिएको थियो भने पाँचौदेखि आठौँ कक्षासम्मका नानीहरूको लागि जल संरक्षण विषयमा चित्राङ्कन प्रतियोगिता राखिएको बताइएको छ। विभिन्न विद्यालयका लगभग 4 सय विद्यार्थीहरूले यस प्रतियोगितामा अंश ग्रहण गरेका थिए। यस अवसरमा उत्सव कमिटीका शाहजहान आलम, निर्मल सरकार, प्रमित एइच, जयन्त दासलगायत अन्य व्यक्तिहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes