उत्तरकन्या अभियान अवधि ढुङ्गाले लागेर 3 जना पुलिसकर्मी घाइते

सिलगढी : डीवाईएफआई-का समर्थकहरूले आज चलाएको उत्तरकन्या अभियान अवधि पुलिसमाथि केही व्यक्तिले ढुङ्गाद्वारा प्रहार गर्दा 3 जना पुलिसकर्मी घाइते भएकोबारे सिलगढी पुलिस कमिश्नर त्रिपुरारी आर्थवले जानकारी गराएका छन्। स्मरण रहोस्, आज डीवाईएफआई-ले सिलगढ़ीमा राज्य तथा केन्द्र सरकारको कतिपय नीतिहरू विरूद्धलगायत विभिन्न मागहरू लिएर उत्तरकन्या अभियान चलाएको थियो। उक्त ऱ्याली उत्तरकन्या पुग्न अगावै सिलगढीको तीनबत्ती मोडमा पुलिसले ब्यारिकेट लगाएर अघि बढ्न दिएन। यसपछि डीवाईएफआई-का कार्यकर्ताहरूले उक्त ब्यारिकेट भत्काएर अघि बढ्ने प्रयास गर्दा पुलिसले पानीको फोहोराको सहयोगमा पछिल्तिर लखेट्दा पुलिसलाई केन्द्र गरेर ढुङ्गा हानिएको बताइएको छ।

आज पत्रकार सम्मेलनको आयोजना गरेर कमिश्नर त्रिपुरारी आर्थवले बताए अनुसार उक्त ऱ्यालीबाट केही उपद्रवीहरूले पुलिसमाथि ढुङ्गाले प्रहार गर्दा तीनजना पुलिस कर्मी घाइते भएका छन्। डीवाईएफआई-का कार्यकर्ताहरूले गैर कानुनी रूपमा आजको र्‍याली निकालेको साथै घटनाबारे पुलिसको तर्फबाट अभियोग दर्ता गरिने भएको तिनले बताए। सीसी टीभी फुटेजमार्फत् ढुङ्गा हान्ने व्यक्तिहरूलाई चिन्हित गरिने प्रयास भइरहेको छ भने तिनीहरूविरुद्ध पुलिसले कानुनी कार्वाही गर्ने भएको छ। अर्कोतिर, डीवाईएफआई-को तर्फबाट आफूहरूमाथि पुलिसले लाट्ठीचार्ज गर्दा दलका केही कार्यकर्ताहरू घाइते भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahismatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişdoedachild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabet Built with ❤︎ by appycodes