उत्तरकन्या अभियानको नाममा माकपाले अराजकता फैलाइरहेको तृणमूलको आरोप

सिलगढी : डीवाईएफआई-को उत्तरकन्या अभियान अवधि निकालिइएको ऱ्यालीलाई हिजो बुधबार पुलिसले सिलगढीको तीनबत्ती मोड़मा रोकिदिँदा पुलिस र डीवाईएफआईका समर्थकहरूमाझ झड़प शुरू भएको थियो। यस अवधि डीवाईएफआई-का कर्मीहरूलाई पुलिसले पानीको फोहोराको सहयोगमा रोक्ने प्रयास गरेको थियो। यस सम्बन्धमा पुलिस कमिश्नरले बताएअनुसार ती आन्दोलनकारीहरूले पुलिसमाथि ढुङ्गाले प्रहार गरेका थिए। आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर जिल्ला तृणमूल कांग्रेसका अध्यक्ष तथा नगरनिगमका विपक्षी नेता रञ्जन सरकारले माकपाले उत्तरकन्या अभियानको नाममा आफ्नो अस्तित्व कायम राख्ने उद्देश्य लिएर योजनाबद्ध ढङ्गमा अराजकता फैलाइरहेको आरोप लगाए। रञ्जन सरकारले मानिसहरूलाई यस्तो अराजकताविरुद्ध तत्कालै कदम उठाउने माग गरेका छन्। यसको साथै ट्रेड लाइसेन्स प्रक्रियालाई सरल बनाउने तिनले बताए। अर्कोतिर, सिलगढी नगरनिगमका मेयर अशोक भट्टाचार्यले बताए अनुसार यस प्रकारको ऱ्यालीको आयोजना आफुहरूले गर्ने, यदि साहस छ भने यसलाई रोकेर देखाउने तृणमूल नेता रञ्जन सरकारलाई तिनले चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahismatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişdoedachild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabet Built with ❤︎ by appycodes