उत्तरकन्या अभियानमा डीवाईएफआई-का कार्यकर्ताहरूलाई पुलिसले रोके पानीको फोहोराले

सिलगढी : केन्द्र तथा राज्य सरकारको विभिन्न नीतिहरूको विरोध लगायत विभिन्न मागहरूलाई लिएर आज पूर्व घोषित कार्यक्रमअनुसार डीवाईएफआई-का समर्थकहरूले सिलगढीस्थित उत्तरकन्या अभियान चलाए। तथापि, उत्तरकन्या  पुग्न अगावै डीवाईएफआई-ले निकालेको र्‍यालीलाई पुलिसले ब्यारिकेट लगाएर तीनबत्ती मोडदेखि अघि जान दिएन। अर्कोतिर, डीवाईएफआई-का युवाहरूले जबरजस्ती गरेर ब्यारीकेटलाई तोडेर अघि बढ्ने प्रयास गर्दा केही समयको निम्ति स्थिति निक्कै तनाउपूर्ण बन्न पुगेको देखियो। स्थितिलाई नियन्त्रणमा ल्याउने प्रयास गर्दै पुलिसले ब्यारीकेट भत्काएर उत्तरकन्यातर्फ अघि बढ्न खोज्ने डीवाईएफआई-का युवा-युवतीहरूमाथि अन्तमा पानीको फोहोराको सहायतामा पछिल्तिर लखेटे। यसपछि आक्रोशित बनेका डीवाईएफआई-का कार्यकर्ताहरू तीनबत्ती मोडस्थित मूल सडकमा नै धरनामा बसेर यसको विरोध जनाए। यसको साथै तिनीहरूले पुलिसले डीवाईएफआई कार्यकर्ताहरूलाई माफी माग्नु पर्ने माग गरे। पुलिसका शीर्ष अधिकारीहरूको हस्तक्षेपपछि नै परिस्थितिलाई नियन्त्रणमा ल्याइयो। अर्कोतिर, पुलिस कर्मीहरूलाई लक्ष्य गरेर घटनास्थलमा केही उपद्रवीहरूले ढुङ्गाले प्रहार गर्दा एकजना डीवाईएफआई समर्थक घाइते भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabettarafbetbonus veren sitelertarafbetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetGrandpashabetbonus veren sitelercasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes