उत्तरप्रदेशबाट निखोज नाबालिका सिलगढीबाट उद्धार

सिलगढी : उत्तरप्रदेशबाट गत 11 अक्टोबर 2019-को दिन निखोज भएकी नाबालिका सिलगढीबाट उद्धार गरिएको छ। प्राप्त जानकारी अनुसार नाबालिकाका परिवारका सदस्यहरूले उत्तरप्रदेशको बरेली थानामा निखोज भएकोबारे एउटा प्राथमिकी दर्ता गरेको थियो। उत्तरप्रदेशको महात्मापुर गाउँ निवासी विशाल यादवले उक्त नाबालिकालाई भगाएर लगेको तिनीहरूको आरोप रहेको थियो। उक्त अभियोगको आधारमा पुलिसले जाँच अवधि ती दुईजना सिलगढी आएको थाहा पाएपछि उत्तरप्रदेशबाट एउटा पुलिस टीम सिलगढी आइपुगे। आज बिहान सिलगढीको मतिगढा थाना पुलिसको सहयोगमा मतिगढा संलग्न इलाकाबाट पुलिसले उक्त नाबालिकालाई उद्धार गर्नको साथै युवकलाई पक्राउ गरेको बताइएको छ। आज ती दुवै जनालाई सिलगढी अदालतमा पेश गरेर ट्रानजिट रिमाण्डमा उत्तरप्रदेश लगेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahismatbetmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabetcasibom Built with ❤︎ by appycodes