उत्तर सिक्किममा चारैतिर नदीले बगाएर ल्याएको बलुवा-माटोको थुप्रो, निखोज 22 जना जवानको खोजी जारी

सिलगढी (निसं): उत्तर सिक्किममा ड्याम भत्केपछि लाचेन घाटीमा बग्ने टिस्टा नदीमा अचानक बाढ आउँदा सेनाका 22 जना  जवानहरू निखोज भएका छन्। निखोज जवानहरूको खोजी तथा बचाउ अभियान जारी रहेको छ। मोठ 23 जना जवान निखोज भएका थिए भने तीमध्ये एकजना जवान हिजो साँझ सकुशल उद्धार भएको छ। यसैबीच त्रिशक्ति कर्पसको तर्फबाट उत्तर सिक्किमको चुङथाङ, लाचुङ र लाचेन इलाकामा फँसेका स्थानीय मानिस तथा पर्यटकहरूलाई चिकित्सा सहयोग तथा टेलीफोन कनेक्टिभिटी प्रदान गरिरहेको छ। सिंहथाम नजिक बरदाङ्गगमा नदीले बगाएर ल्याएको बलुवा-माटोको थुप्रोमा फँसेका वाहनहरूलाई निकाल्ने प्रयास गरिरहेको छ।

अब टिस्टा नदीको तल्लो इलाकामा निखोज भएका मानिसहरूको खोजी गरिरहेको छ। निखोज भएका मानिसहरूको परिवारसित सम्पर्क गरेर स्थितिको जानकारी दिइरहेको छ। सिक्किम तथा उत्तर बंगालमा तैनाथ अन्य सबै भारतीय सेनाका जवानहरू सुरक्षित छन्। तर मोबाइल नेटवर्कको कमीले गर्दा आफ्ना परिवारसित तिनीहरूले सम्पर्क गर्न सकेका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobettipobetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes