उत्तरबंग विकासमन्त्री निखोज भएकोबारे डीवाईएफआई-द्वारा उत्तरकन्यामा पोस्टर

सिलगढी: उत्तरबंग विकासमन्त्री निखोज भएका छन्। सिलगढीको उत्तरकन्यामा डीवाईएफआई-को तर्फबाट यस प्रकारको पोस्टर टाँसेको छ। डीवाईएफआई-का सदस्यहरू आज एउटा र्‍यालीको माध्यमद्वारा उत्तरकन्या पुगे। उक्त र्‍यालीमा संगठनका राज्य सचिव मिनाक्षी मुखोपाध्याय पनि सामेल थिइन्। डीवाईएफआई-को आरोप अनुसार उद्यन गुहले उत्तर बंगाल विकास मन्त्रीको पदमा शपथ ग्रहण गरेका थिए। तिनले सरकारद्वारा विभिन्न सुविधाहरू लिइरहेका छन्। तर साधारण मानिसहरू सुविधाहरूबाट वञ्चित छन्। उत्तर बङ्गाल विकास मन्त्री कार्यालयमा नआएकोले गर्दा संगठनले मन्त्री निखोज भएको भन्दै पोस्टरहरू टाँसेको बताइएको छ। पोस्टर टाँस्ने क्रममा पुलिसले संगठनका सदस्यहरूलाई बाँधा दिए। यस विषयमा मिनाक्षी मुखोपाध्यायले भनिन्, उत्तरबंग विकास मन्त्री कहाँ छन् भन्ने विषयमा आफूहरू जान्न चाहन्छौँ। डीवाईएफआई-को तर्फबाट आगामी 13 अप्रेलमा उत्तरकन्या अभियान चलाउने भएकोले उक्त दिन कुनै बाँधा स्वीकार गरिने छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişsekabetbetgitcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahismercurecasinobetbeycasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabet Built with ❤︎ by appycodes