उत्तर बंगाल विश्वविद्यालयको गुणस्तरमा सुधार ल्याउन तीन सदस्यीय विशेषज्ञ कमिटी गठन

सिलगढी (निसं): एनएएसी-को गत रिपोर्टमा उत्तर बंगाल विश्वविद्यालयको गुणस्तर खराब रहेको बताइएपछि यसको गुणस्तरमा सुधार ल्याउनको लागि विश्वविद्यालय पक्षले यसबारे तीन सदस्यीय विशेषज्ञ कमिटी गठन गरेको छ। विश्वविद्यालयका तीन सदस्यीय विशेषज्ञ कमिटीले आज बुधवार उपकुलपति लगायत विश्वविद्यालयका अन्य वरिष्ट अधिकारीहरूसित भेट गरे। आगामी तीन दिनको अवधिमा यो विशेषज्ञ कमिटीले विश्वविद्यालको विभिन्न विभाग, प्राध्यापक अनि विविध विषयमा आफ्नो रिपोर्ट पेश गर्ने भएको छ। यस विशेषज्ञ कमिटीमा यूजीसीका पूर्व सचिव आरके चौहान, पञ्जाब चितकारा यूनिभर्सिटीका निर्देशक केके मिश्रा, हिमाचल प्रदेश यूनिभर्सिटीका प्रोफेसर बीरबाला अग्रवाल सामेल छन्।
यसबारे आरके चौहानले आज पत्रकारहरूसित कुराकानी गर्दै भने, कोरोना कालपछि विश्वविद्यालयको गुणवत्तामा कमी आयो-आएन भन्ने बारे रिपोर्ट पेश गरिने छ। मुख्य रूपले सात मुद्दामा जोड दिइने छ। विश्वविद्यालयको असुविधा तथा कमी-कमजोरीहरूलाई उजागर गर्दै एउटा रिपोर्ट विश्वविद्यालयलाई पेश गरिने छ। स्मरण रहोस, 2022-मा एनएएसी-को अन्तिम रिपोर्ट अनुसार, उत्तरबंग विश्वविद्यालय ग्रेड A बाट झरेर B++ भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbetmobilbahisritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes