उत्तरबंग विश्वविद्यालयका उप-कुलपतिको रूपमा ओमप्रकाश मिश्रले सम्हाले पदभार

सिलगढी : उत्तरबंग विश्वविद्यालयका उप-कुलपतिको रूपमा ओमप्रकाश मिश्रले आफ्नो पदभार सम्हाले। आज कोलकाताबाट सिलगढी आइपुगेपछि तिनले उत्तरबंग विश्वविद्यालयको उप-कुलपतिको पदभार ग्रहण गरे। उत्तरबंग विश्वविद्यालयका अधिकारी तथा विभागका सदस्यहरूले नयाँ उप-कुलपतिलाई संवर्द्धना जनाए। उप-कुलपतिको पदभार सम्हालेपछि तिनले भने, मैले आजदेखि राजनीतिक पदबाट राजीनामा दिएको छु, विश्वविद्यालयको धेरैवटा कार्यहरू थाँतीमा रहेकोले यसलाई पुरा गर्नको लागि आफू विश्वविद्यालयमा आएको हुँ शिक्षा विभागद्वारा आफूलाई उप-कुलपतिको पदको लागि अनुमोदित गरेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *