उत्तरबंग विश्वविद्यालयको ल विभाग अनुमोदन बिना नै चलिरहेको छ, विद्यार्थीहरूले गरे विरोध प्रदर्शन

सिलगढी (निसं): उत्तरबंग विश्वविद्यालयको ल विभाग (Law College) अनुमोदन बिना नै चलिरहेको छ। गत 2011 देखि नै बिना अनुमोदन ल विभाग चलिरहेको छ। यसैले बार काउन्सिलको अनुमोदनको मांग गर्दै आज ल विभागका विद्यार्थीहरूले विरोध प्रदर्शन गरे। हालैमा उत्तरबंग विश्वविद्यालयको ल विभागका एकजना विद्यार्थी बिहार बार काउन्सिलमा भर्ना हुने समयमा निक्कै असुविधामा परेका थिए। बार काउन्सिलको अनुमोदन बिना विश्वविद्यालयमा ल विभाग चलाएको आरोपमा विद्यार्थीहरूले जलपाईगढी सर्किट बेञ्चमा विश्वविद्यालय विरूद्ध मामिला दर्ता गरेका छन्। यसको साथै विश्वविद्यालय विद्यार्थीहरूको भविष्यसित खेलवाड गरेको आरोप लगाइएको छ। सम्पूर्ण उत्तर बंगालका गरीब घरका विद्यार्थीहरू यहाँ पढ्न आउँछन् तर विश्वविद्यालयले आफ्नो मनपरी चलाइरहेको छ। चाँडै काउन्सिल अफ इण्डियाको स्वीकृति हुनु पर्ने मांग गर्दै ल विभागका विद्यार्थीहरूले उत्तरबंग विश्वविद्यालयको प्रशासनिक भवन तथा रजिस्ट्रारलाई घेराउ गर्दै सोमबार विरोध प्रदर्शन गरे।

यस विषयमा विश्वविद्यालयको कार्यवाहक रजिस्ट्रार डा. देवाशीष दत्तले भने, सम्पूर्ण मामिला हाल न्यायिक जाँचको अधीनमा छ। ल विभागको पढाई गरिने छ, यसको लागि पत्र प्राप्त भइसकेको छ। तिनले ल विभागलाई बार काउन्सिलको सहमतिमा चलाउने प्रयास भइरहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisamgbahismatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabet Built with ❤︎ by appycodes