उत्तरबंग विश्वविद्यालयमा छात्रासित यौन उत्पीडन गरेको आरोप,  विभाग प्रमुख प्रोफेसरलाई पदबाट हटाइयो

सिलगढी (निसं): उत्तरबंग विश्वविद्यालयको बोटनी विभागका एकजना छात्रालाई यौन उत्पीड़न गरेको विभाग प्रमुख माथि आरोप उठेको छ। उक्त घटनाको विरोधमा आज बुधवार विद्यार्थीहरूले विश्वविद्यालय परिसरमा मौन विरोध प्रदर्शन गरे। बोटनी विभाग प्रमुखले धेरै अघिदेखि नै उक्त छात्रालाई यौन उत्पीड़न गरिरहेको आरोप लगाइएको छ। यस अवधि छात्रालाई कुप्रस्ताव समेत दिएको बताइएको छ। यसपछि उक्त पिडित छात्राले यूनिभर्सिटीका अधिकारीहरू लगायत शिक्षा मन्त्रीसमक्ष अभियोग दर्ता गरेका छन्। अर्कोतिर, आज बुधबार बिहान विद्यार्थीहरूले बोटनी विभाग अघि मौन विक्षोभ प्रदर्शन गरे। यसपछि तिनीहरूले प्रशासनिक भवन अघिल्तिर पुगेर धरना प्रदर्शन पनि गरे। आक्रोशित बनेका विद्यार्थीहरूले उक्त मामिलामा आरोपी प्रोफेसरलाई कठोर सजाय दिनु पर्ने विश्वविद्यालयका रजिस्ट्रारलाई भेटेर माग गर्दै घटनाबारे चर्चा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobettipobetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes