उत्तरबंग विश्वविद्यालयमा ओपन हाउस सभामा हो-हल्लाको साथमा विरोध प्रदर्शन, सभा स्थगित

सिलगढी (निसं): उत्तरबंग विश्वविद्यालयमा आज सम्पन्न भएको ओपन हाउस सभामा धेरै हो-हल्लाको साथमा अफरा-तफरीको माहौल उत्पन्न भयो। धेरै समय अघिदेखि नै विश्वविद्यालयको जमिन हस्तान्तरणलाई लिएर विरोध भइरहेको थियो भने यसलाई लिएर आज विश्वविद्यालय परिसरमा उपकुलपतिले ओपन हाउस सभा बोलाएको थियो। सभामा विभिन्न वर्गका मानिसहरू भेला भएका थिए। यसैक्रममा, सभा शुरू हुन साथ भवनभित्र होइन तर बाहिर ओपनमा गरिनु पर्ने माग गर्दै हो-हल्ला मच्चाउनको साथै नाराबाजी शुरू भएपछि सभा स्थगित गरिदियो। यसपछि सभामा उपस्थित भएका विश्वविद्यालयका पूर्व विद्यार्थीहरूदेखि लिएर स्थानीय निवासी अनि राजनीतिक पार्टीका नेताहरू आक्रोशित भए। उपकुलपति ओम प्रकाश मिश्रले विविध प्रश्न गर्न थालेपछि उपस्थित मानिसहरूले त्यसको विरोध सुरू गरे। यसैले गर्दा बाहिरका मानिसहरूले विरोध प्रदर्शन सुरू गरेपछि अब आउँदो दिनहरूमा विश्वविद्यालयको प्रत्येक विभागमा एउटा ओपन हाउस सभा हुने बताइएको छ।    यस अवसरमा घटनाबारे भाजपा विधायक आनन्दमय बर्मनले भने, पहिला विश्वविद्यालयको भूमि घोटालाको मुद्दामा चर्चा गरिनु पर्छ। यसपछि मात्र अन्य मुद्दामा चर्चा गरिनु पर्ने थियो। यही कारणले गर्दा उपस्थित सबै जनाले ओपन हाउसमा प्रदर्शन गरे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabethasbet girişhasbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmatadorbetmatadorbetcasibom Built with ❤︎ by appycodes