उत्तरबंग विश्वविद्यालयमा स्नातक परीक्षा अनलाइन मार्फत् हुने, विद्यार्थीहरू खुशी

सिलगढी : अनलाइनको माध्यमद्वारा स्नातक परीक्षा सम्पन्न हुने घोषणा हुने बित्तिकै उत्तरबंग विश्वविद्यालका विद्यार्थीहरूमा खुशीको लहर छाएको छ। आज विश्वविद्यालयको तर्फबाट अनलाइन मार्फत् स्नातक परीक्षा हुनेबारे नोटिस जारी गरेको छ। स्मरण रहोस्, गत 12 र 17 मईमा अनलाइन मार्फत् परीक्षा गरिनुपर्ने मागमा उत्तरबंग विश्वविद्यालय परिसरमा विद्यार्थीहरूले विक्षोभ प्रदर्शन गरेको थियो। विद्यार्थीहरूको मागलाई स्वीकार गर्दै विश्वविद्यालयको तर्फबाट अनलाइन परीक्षा हुने विषयमा आज नोटिस जारी गरेको छ। यस विषयमा विश्वविद्यालयका रेजिस्ट्रार डा. प्रणब घोषले बताएअनुसार विद्यार्थीहरूलाई ध्यानमा राखेर अनलाइन मार्फत् स्नातक परीक्षा गरिने निर्णय लिएको हो। हाल विद्यार्थीहरूको विविध प्रतियोगितामूलक परीक्षाको तयारी रहेको छ। यसैले विद्यार्थीहरूलाई ध्यानमा राखेर तिनीहरूको भविष्य सुनिश्चित गर्नको लागि अनलाइनमार्फत् स्नातक परीक्षा गरिने निर्णय लिएपछि नोटिस जारी गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişsekabetbetgitcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahismercurecasinobetbeycasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes