उत्तरबंग विश्वविद्यालयका मास कम्युनिकेशन विभागको तर्फबाट जागरूकता कार्यक्रमको आयोजना

सिलगढी : उत्तरबंग विश्वविद्यालयको मास कम्युनिकेशन विभागका प्राध्यापक तथा विद्यार्थीहरू केही पहलहरू लिएर सुदूरवर्ती इलाकामा पुगेका छन्। मास कम्युनिकेशन विभागका विद्यार्थीहरू आज नक्सलबारीको आजमाबाद चियाकमानमा पुगेर कमान इलाकाका मानिसहरूलाई नारी शिक्षा तथा स्वास्थ्यप्रति जागरूकता बढाउने उद्देश्य लिएर सडक नाटक प्रस्तुत गरे। यसको साथै महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्य लिएर हस्तकला सिखाइयो। यस कार्यक्रममा दुहिता र पन्छी नाम गरेको 2 वटा स्वयंसेवी संस्थाहरूले पनि सहयोग गर्यो। यसबाहेक इलाकामा नानीहरूलाई लुगाफाटा पनि वितरण गरियो। यस सम्बन्धमा उत्तरबंग विश्वविद्यालयको मास कम्युनिकेशन विभागका प्रधान सुभ्रज्योति कुन्डूले भने, उक्त कार्यक्रम दुहिता र पन्छी नाम गरेको दुईवटा संगठनको सहयोगमा आयोजित गरिएको हो। कार्यक्रमको मुख्य उद्देश्य सुदूरवर्ती इलाकाका मानिसहरूलाई जागरूकता गराउन साथै महिलाहरूलाई आत्मनिर्भर बनाउनु हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorjojobetjojobetgrandpashabetgrandpashabet girişgrandpashabet girişsuperbetin giriştaraftarium24pornomegabahis Built with ❤︎ by appycodes