उत्तरबंग विश्वविद्यालय सामु यात्री बस दुर्घटनाग्रस्त, धेरैजना घाइते  

सिलगढी (निसं): एउटा यात्रुवाहक बस अनियन्त्रित भएर दुर्घटना भएको छ। यो घटना सिलगढी संलग्न शिव मन्दिरस्थित उत्तरबंग विश्वविद्यालयको 2 नम्बर गेट सामु भएको हो। स्थानीय सूत्र अनुसार पानीट्याङ्कीबाट एउटा बस सिलगढी तर्फ आइरहेको थियो। यस अवधि उत्तरबंग विश्वविद्यालयको गेट नम्बर 2 सामु ट्राफिक सिंग्नलमा रातो बत्ती बल्यो। यसपछि बसको अघि सबै वाहन रोक्यो। यसैबीच बस तीव्र गतिमा भएको कारण ब्रेक नलागेपछि बस अनियन्त्रित भएर राष्ट्रीय राजमार्गको किनारमा ठक्किएर पल्टियो। जानकारी अनुसार बसमा लगभग 25 जना यात्री सवार थिए। यस घटनामा बस चालक सहित सबै यात्रीहरूलाई चोट लागेको बताइएको छ।

 अर्कोतिर, घटनाको खबर पाउन साथ बागडुग्रा ट्राफीक गार्ड पुलिस अनि दमकल विभाग घटनास्थलमा पुगेर दुर्घटनाग्रस्त वाहनलाई आफ्नो नियन्त्रणमा लिएको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasussezar casinotophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynerbettilt girişcasibomGrandpashabetmatbet girişmatbet girişpusulabet girişcasibom girişcasibom girişVDCasinonesinecasinoromabetromabetgameofbetradissonbetpalacebetbetbeywbahiscratosroyalbetbetpuanjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinowbahis girişcasibomjojobetgrandpashabetholiganbetmatbetjojobetbetciosekabetjojobetmarsbahisgrandpashabetbetciopusulabetholiganbetgrandpashabetpornodinamobetŞans Casinocasibomjojobet dinamobet güncel adresazhar-itay.com grandpashabetgrandpashabetpusulabet girişbetwooncasibomjojobet Built with ❤︎ by appycodes