उत्तर बंगाल विश्वविद्यालयको क्याम्पस भित्रबाट झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार

सिलगढी : उत्तर बंगाल विश्वविद्यालयको क्याम्पस भित्रको परिसरबाट आज झुन्डिएको अवस्थामा अज्ञात व्यक्तिको शव उद्धार भएको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार आज विश्वविद्यालयको 2 नम्बर भएर जाँदा स्थानीय मानिसहरूले केही दुर्गन्ध पाएपछि जङ्गल भित्र गएर हेर्दा एकजना व्यक्तिको झुन्डिएको अवस्थामा शव उद्धार भएको बताइएको छ। यसपछि घटनाबारे मतिगढा थाना पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। उक्त घटनापछि उत्तर बंगाल विश्वविद्यालयको परिसरभित्र सुरक्षा व्यवस्थालाई लिएर मानिसहरूले प्रश्न चिन्ह खडा गरेका छन्। अर्कोतिर, घटनाको खबर पाएर मतिगढा-नक्सलबारीको भाजपाका विधायक आनन्दमय बर्मन घटनास्थलमा पुगेका थिए। विश्वविद्यालयको सुरक्षा व्यवस्थालाई लिएर तिनले प्रश्न चिन्ह खडा गरेका छन्। तिनले प्रशासनिक व्यवस्थामाथि औँली ठहराउँदै यसभन्दा अघि पनि मतिगढाबाट एउटा मृतदेह उद्धार गरेको बताए। विश्वविद्यालयको क्याम्पस परिसर भित्रबाट अज्ञात व्यक्तिको शव उद्धार भएकोले विश्वविद्यालयको कर्तृपक्षलाई सांसद आनन्दमय बर्मनले यहाँको सुरक्षा व्यवस्थालाई विशेष ध्यान दिनुपर्ने अनुरोध गरेका छन्।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetmatadorbetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes