उत्तरबंग मेडिकल कलेजका 25 जना स्वास्थ्य कर्मी कोरोना संक्रमित

सिलगढी : सिलगढीको उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालका 14 जना एमबीबीएसमा अध्ययनरत विद्यार्थीहरू, 3 जना नर्स, फार्मेसिस्ट लगायत मोठ 25 जना कोरोना संक्रमित भएका छन्। तिनीहरू डेल्टा भेरियन्ट अथवा ओमिक्रोन भाइरसले पीडित भएको हो भन्ने हालसम्म पुष्टि नभए तापनि तिनीहरूको जाँचको नमुना संग्रह गरेर कल्याणी नेशनल इन्स्टिट्युट कोलकातामा पठाइने भएको सम्बन्धित सूत्रमार्फत् थाहा लागेको छ।     


Leave a Reply

Your email address will not be published. Required fields are marked *