उत्तरबंग मेडिकल कलेजमा आजदेखि प्लाज्मा थेरेपी क्याम्प शुरू

सिलगढी : राज्य सरकारको निर्देशानुसार आजदेखि उत्तरबंग मेडिकल कलेजमा प्लाज्मा डोनेट क्याम्प शुरू गरियो। डाक्टर अनिर्वान राय नर्थ बंगालमा पहिलो प्लाज्मा डोनर बनेका छन्। डाक्टर अनिर्वान रायलगायत विरोधी दल नेता काजल घोषले पनि आफ्नो प्लाज्मा दान गरे। उल्लेखनीय छ, गत 14 जुलाईमा पनि डाक्टर अनिर्वान राय आफ्नो प्लाज्मा दान गर्न चाहेको भए तापनि केही कारणले गर्दा तिनले प्लाज्मा दान गर्न सकेका थिएनन्। प्लाज्मा डोनेटको प्रक्रियाबारे चिकित्सकहरूले बताएअनुसार कोरोना संक्रमितहरूले उपचारपछि स्वस्थ्य भएको 28 देखि 4 महिनाभित्रमा आफ्नो प्लाज्मा दिन सक्नेछन्। चिकित्सकहरूले बताएअनुसार प्लाज्मा थेरेपीद्वारा ती रोगीहरूको उपचार गरिनेछ जसको अवस्था निक्कै खराब छ। यसको साथै स्वास्थ्य विभागले प्लाज्मा दिने र लिने रोगीको टेस्ट गरेपछि मात्र प्लाज्मा थेरेपीद्वारा कोरोनाको उपचार गर्ने चिकित्सहरूले बताएका छन्।

स्मरण रहोस्, हाल प्लाज्मा थेरेपीद्वारा विभिन्न राज्यहरूलगायत कोलकाता मेडिकल कलेज, बेलघाटा आईसीडीएस सेन्टरमा कोरोना संक्रमितहरूको उपचार गरिरहेको छ। नर्थ बंगालको पहिलो प्लाज्मा डोनर डाक्टर अनिर्वान रायले उपचारपछि कोरोनाबाट निको भएका मानिसहरूलाई कोरोना महामारीको समयमा आफ्नो प्लाज्मा डोनेट गरेर समाजमा एउटा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपील गरेका छन्। यस अवसरमा जिल्लाशासक एस पनमबलम, उत्तर बंगालका ओएसडी डाक्टर सुशान्त राय, मेडिकल कलेजका अधीक्षक कौशिक समझदार, सीएमओएच तुलसी प्रमाणिक, महकुमा शासक सुमन्तो सहायलगायत अन्य अधिकारीहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahisslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetholiganbetcasibomgrandpashabet girişholiganbet girişpusulabet girişimajbet girişcasibomjojobetpusulabet güncel girişpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes