उत्तर दिनाजपुरमा कठोर सुरक्षा व्यवस्थाबीच मतदान सम्पन्न

रायगञ्ज : राज्यको छैटौँ चरण अन्तर्गत आज उत्तर दिनाजपुरको 9 वटा विधानसभा क्षेत्रहरूमा कठोर सुरक्षा व्यवस्थाबीच मतदान सम्पन्न भयो। मतदान अवधि कुनै प्रकारको गड़बड़ी हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर उत्तर दिनाजपुर जिल्लाका पुलिस अधिकारीले आज दिनभरि चुनाउ बुथहरूको ड्रोन क्यामारामार्फत् नजर राखे। यसबाहेक उत्तर दिनाजपुर जिल्लामा अतिरिक्त जिल्ला पुलिस अधीक्षक यसप्रीत सिंह, रायगञ्ज थानाका आईसी सुरज थापा लगायत व्यापक संख्यामा केन्द्रीय वाहिनीका जवानहरूलाई विभिन्न बुथहरूमा तैनाथ गरिएको थियो।

आज बिहान 7 बजीदेखि शुरू भएको मतदान अवधि सामान्य झै-झमेला बाहेक कुनै प्रकारको ठुलो दुर्घटना घटेको समाचार प्राप्त भएको छैन। स्मरण रहोस्, उत्तर दिनाजपुर जिल्लाको 9 वटा विधानसभा क्षेत्रहरूमा मोठ मतदाताहरूको संख्या 21 लाख 53 हजार 6 सय 73 जना छन् भने मोठ 3 हजार 76 वटा चुनाउ बुथहरू रहेको थियो। यी बुथहरूमा सुचारू ढङ्गमा चुनाउ सम्पन्न गराउनको लागि मोठ 13 हजार 4 सय 56 जना चुनाउ कर्मचारीहरूलाई खटाइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetsezar casinotophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabetmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerGrandpashabetcasibommatbet girişmatbet girişVDCasinopusulabet girişcasibom girişcasibom girişsuperbetin girişbahiscasino1win1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinobetgit girişcasibomgrandpashabetjojobetgrandpashabetcasinomilyonbetciosekabetjojobetmarsbahiscasinoroyalbetsalvadorpalacebetteosbetgrandpashabetpornograndpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetgrandpashabetpusulabet girişbetwooncasibomjojobet Built with ❤︎ by appycodes