उत्तर बंगाल मेडिकल कलेजमा खाद्य छाया क्यानटिन शुरू, मुख्यमन्त्रीले गरे यसको भर्चुअल उद्घाटन

सिलगढी (निसं): माँ क्यानटिन पछि अब ‘खाद्य छाया’ क्यानटिन शुरू भएको छ, जहाँ कम मूल्यमा सन्तुलित भोजन पाउन सकिन्छ। उत्तर बंगाल मेडिकल कलेज तथा अस्पतालमा आज बुधवार खाद्य छाया क्यानटिनको उद्घाटन गरियो। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले यसको भर्चुअल उद्घाटन गरिन्।
राज्य सरकारले बिमारी अनि तिनका परिवार तथा आफन्तहरूका लागि कम मूल्यमा स्वस्थ भोजन प्रदान गर्नका लागि माँ क्यानटिन शुरू गरेको थियो। उक्त सेवाले धेरैजना मानिसहरूलाई लाभ पुऱ्याएको थियो। अब यस परियोजनालाई अझ राम्रो ढङ्गले लागू गर्नका लागि खाद्य छाया क्यानटिनको माध्यम राज्य सरकारले स्वस्थ भोजन प्रदान गर्ने सोंच राखेको छ। यसैले उत्तर बंगाल मेडिकल कलेज तथा अस्पतालमा खाद्य छाया क्यानटिनको आरम्भ गरेको छ। यस अवसरमा मतिगढा- 1 नम्बर अञ्चल प्रधान कृष्ण सरकार सहित अस्पतालका अन्य अधिकारीहरू उपस्थित थिए। यस सम्बन्धमा प्रधान कृष्ण सरकारले भने, स्वनिर्भर महिलाहरूले खाद्य छाया क्यानटिन चलाउने छन्। यहाँ बिरामी अनि तिनका परिवारका सदस्यहरू सहित सबै मानिसहरूले कम मूल्यमा खाना खान सक्ने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbetmobilbahisritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes