उत्तरप्रदेशको हाथरस काण्डलाई लिएर मुख्यमन्त्री ममताको भाजपामाथि प्रहार

सिलगढी : मुख्यमन्त्री ममता ब्यानर्जीले आज उत्तर बंगाल भ्रमणको अन्तिम दिन उत्तर प्रदेशको हाथरस काण्डबारे केन्द्र र योगी सरकारमाथि कटाक्ष कसिन्। तिनले उत्तरप्रदेशमा भएको युवती दुष्कर्म काण्डलाई लिएर उत्तर प्रदेशको कानुन व्यवस्थामाथि प्रश्न चिन्ह खडा गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ अनि केन्द्र सरकारमाथि प्रश्न खडा गरिन्। एउटी युवतीसित जोर जबरजस्ती दुष्कर्म भएपछि यसको विरुद्ध कार्वाही गर्नको बद्ली पुलिसले दुष्कर्म भएकी पीडितालाई नै जलाइदिएको तिनले गम्भीर आरोप लगाइन्। दलित र माइनोरिटी सम्प्रदायका मानिसहरूमाथि गत केही समयदेखि अत्याचार अधिक बढिरहेको तिनले बताइन्। चुनाउको समय भोटको लागि भाजपाले दलितको घरमा गएर खाना खाने गर्दछ तर पछि दलित र माइनोरिटीहरूमाथि नै अत्याचार गर्ने गरेको तिनले आरोप लगाइन्। यसको साथै चुनाउको समयमा साधारण मानिसहरूसित विभिन्न वाचा गर्ने गरे तापनि चुनाउपछि सो पुरा नगरेको तिनले बताइन्। बन्द सबै चियाकमानहरू खोल्ने गरिब चियाश्रमिकहरूसित वाचा गरे तापनि हालसम्म कमानहरू नखोलेको साथै विपक्षी राजनीति पार्टीले आउँदो चुनाउमा साधारण मानिसहरूसित फेरि वाचा गरे तापनि सो पुरा नगर्ने तिनले दावी गरिन्। तथापि, आफ्नो तृणमूल पार्टीले चुनाउ अवधि गरेका सबै वाचाहरू पूर्ण गरेको ममता ब्यानर्जीले दावी गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes