उत्तरप्रदेशका दुईजना कङ्ग्रेसका शीर्ष नेता तृणमूलमा सामेल

सिलगढी : त्रिपुरा, गोवापछि अब उत्तरप्रदेशमा पनि तृणमूलको प्रभाव बढ्दै गइरहेको छ। यसै क्रममा आज उत्तरप्रदेशका दुईजना कङ्ग्रेस नेताले आफ्नो पार्टी छोडेर तृणमूलमा सामेल भएका छन्। उत्तरप्रदेशका कङ्ग्रेस नेता राजेशपति त्रिपाठी र ललितेशपति त्रिपाठी आज सिलगढीमा मुख्यमन्त्री ममता ब्यानर्जी र अभिषेक बन्दोपाध्यायको उपस्थितिमा तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। तृणमूलमा सामेल हुने दुई नेताहरूमध्ये राजेशपति त्रिपाठी पूर्व मुख्यमन्त्री कमलपति त्रिपाठीका नाति तथा पूर्व एमएलसी हुन् भने ललितेशपति त्रिपाठी उत्तरप्रदेश कङ्ग्रेसका पूर्व उपाध्यक्ष तथा पूर्व विधायक हुन्। उत्तरप्रदेशका दुईजना नेता पार्टीमा सामेल भएपछि मुख्यमन्त्रीले भनिन्, कङ्ग्रेसबाट राजीनामा दिएर यी दुई नेता तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। तृणमूल कङ्ग्रेस राष्ट्रिय दल हो, तृणमूल कङ्ग्रेसमा अझै धेरैजना सामेल हुनेछन्। संघीय ढाँचा अझ बलियो बनाउने आफूहरूको चाहना रहेको तिनले बताइन्। अर्कोतिर, तृणमूलमा सामेल भएपछि राजेशपति त्रिपाठीले भने, उत्तरप्रदेशका नेता तथा कार्यकर्तामाझ मनमुटाउ बढेकोले कङ्ग्रेस पार्टी दुर्बल बन्दै गइरहेको छ। जुन विचारधारालाई आफूहरूले विश्वास गर्दछौँ त्यो विचारधारालाई लिएर तृणमूलले लडाइँ लडिरहेको छ। देशलाई अब नयाँ नेतृत्वको खाँचो रहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes