उत्तरप्रदेशको घटना तथा कृषि बीलको विरोधमा सिलगढीमा कांग्रेसको प्रतिवाद र्‍याली

सिलगढी : उत्तरप्रदेशको हाथरस काण्ड तथा कृषि बीलको विरोधमा दार्जिलिङ जिल्ला कांग्रेसले सिलगढीमा प्रतिवाद र्‍याली निकाल्नको साथै पथ अवरोध गरेर विरोध प्रदर्शन पनि गर्यो। दार्जिलिङ जिल्ला कांग्रेसका नेता तथा सदस्यहरूले सिलगढीको हासमीचोकस्थित पार्टी कार्यालय अघिबाट एउटा प्रतिवाद र्‍याली निकालेर सहरको हिलकार्ट रोड परिक्रमा गरेपछि अन्तमा हासमीचोकमा पुगेर समापन गर्यो। यसपछि हासमीचोकमा केही समयको लागि पथ अवरोध गरेर विरोध प्रदर्शन गरे। उक्त र्‍यालीमा दार्जिलिङ जिल्ला कांग्रेसका सभापति तथा मतिगढा-नक्सलबारीका विधायक शंकर मालाकार मुख्य रूपमा उपस्थित थिए। यस अवसरमा तिनले भाजपा पनि एक समयमा विपक्षमा रहे तापनि त्यस समय कांग्रेसद्वारा यस प्रकारको व्यवहार नगरेको बताए। हिजो योगी सरकारले कांग्रेसका पूर्व अध्यक्ष राहुल गाँधीलाई हिरासतमा लिने आदेश दिएको घटना कुनै प्रकारले स्वीकार्य योग्य नरहेकोले आज कांग्रेसद्वारा बङ्गालभरिमै यसको प्रतिवाद जनाएको शंकर मालाकारले बताए। आज प्रतिवाद र्‍याली र पथ अवरोधको अन्तमा कांग्रेसका नेता तथा सदस्यहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorjojobetjojobetgrandpashabetgrandpashabet girişgrandpashabet girişsuperbetin giriştaraftarium24deneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes