उत्तर सिक्किमको लाचुङमा वाहन दुर्घटनामा 5 जना पर्यटक र चालकको मृत्यु

गान्तोक : उत्तर सिक्किमको लाचुङ पुलिस थानादेखि लगभग 13 किलोमिटर तल खेदुम भीरबाट SK03J/0551 नम्बर भएको वाहन दुर्घटनाग्रस्त हुँदा 5 जना पर्यटक र वाहन चालकको मृत्यु भएको छ। दुर्घटनामा परेर मर्नेहरूमा महाराष्ट्र निवासी सुरेश पुनमिया, तोरल पुनमिया, देवांशी पुनमिया, हिरल पुनमिया र जयम परमार सामेल छन् भने मृतक चालक सोमी विश्वकर्माको रूपमा चिन्हित गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *