उत्तर सिक्किममा राष्ट्रिय मतदाता दिवस पालन

गान्तोक : उत्तर सिक्किमको चुनाउ विभागद्वारा यहाँको मंगनस्थित इलेक्सन कन्फरेन्स हलमा राष्ट्रिय मतदाता दिवस आज भव्य रूपमा पालन गरियो। स्मरण रहोस्, भारतीय चुनाउ आयोगद्वारा विगत 25 जनवरी 1950-देखि आजको दिन अर्थात् 25 जनवरीमा प्रत्येक वर्ष देशभरिमै राष्ट्रिय मतदाता दिवस पालन गर्दै आइरहेको छ। यस अवसरमा उत्तर सिक्किमका एडिशनल म्याजिस्ट्रेट सुरत गुरूङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने मंगनका एसडीएम कर्म थुपदेन भुटिया, जङ्गुका एसडीएम छिरिङ नर्बु भुटिया, उत्तर सिक्किमका चुनाउ विभागीय अधिकारीद्वय साजन भी सेबेसटेन, विश्व विराज गुरूङ आदि प्रमुख रूपमा उपस्थित थिए। उक्त मतदाता दिवसलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एडीएम सुरत गुरूङले 18 वर्षको उमेर पुगेर पहिलोपल्ट मतदान गर्न पाउने युवा मतदाताहरूलाई सर्वप्रथम बधाई दिए।

 

तिनले बताएअनुसार अब युवा मतदाताहरूको काँधमा अझ एउटा अतिरिक्त भार बढेको जानकारी गराउँदै तिनीहरूकै उचित मतद्वारा आफ्नो समाज र देशलाई सटीक मार्गमा लैजान सक्ने छन्। मतदान गर्नु आफ्नो मौलिक अधिकार रहेकोले गर्दा सबै नयाँ युवा मतदाताहरूलाई आफ्नो मतको उचित ढङ्गमा प्रयोग गरिदिने तिनले आहवान पनि गरे। यस अवसरमा तिनले राष्ट्रिय प्रमुख चुनाउ कमिशनद्वारा देशका मतदाताहरूलाई जारी गरेको निर्देशिका पनि पढेर सुनाए। राष्ट्रिय मतदाता दिवसको अवसरमा नयाँ युवा मतदाताहरूलाई तिनीहरूको मतदान परिचय पत्र प्रदान गर्नको साथै सम्मान पनि जनाइयो। यसभन्दा अघि कार्यक्रमका प्रमुख अतिथिलगायत अन्य अतिथिहरूले दीप प्रज्ज्वलन गरेर आजको राष्ट्रिय मतदाता दिवस कार्यक्रमको आरम्भ गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabet Built with ❤︎ by appycodes