भ्याक्सिन लगाइने केन्द्र आजदेखि बन्द

मिरिक: मिरिकमा भ्याक्सिनको अभावले गर्दा आजदेखि भ्याक्सिन लगाइने स्वास्थ्य केन्द्र अस्थायी रूपमा बन्द गरिने भएको छ। मिरिक खण्ड स्वास्थ्य केन्द्रबाट प्राप्त रिपोर्ट अनुसार भ्याक्सिन उपलब्ध भए पछि फेरि भ्याक्सिन लगाइने कार्य आरम्भ गरिने छ। यसको साथै भ्याक्सिन लगाइने सेन्टरमा यसबारे सूचना पनि टाँसिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *