भ्याक्सिन लगाउनको लागि रातभरि लाइनमा बसे सिलगढीको 45 नम्बर वार्डवासीहरू

सिलगढी : स्वास्थ्य विभागको तर्फबाट सिलगढी नगरनिगमको 45 नम्बर वार्डको भ्याक्सिन केन्द्रमा आज कोरोना भ्याक्सिन लगाइने भएकोले हिजो राति 11 बजीदेखि नै मानिसहरू भ्याक्सिन केन्द्र बाहिर लाइनमा उभिएका थिए। उक्त भ्याक्सिन केन्द्रमा केवल 200 जनालाई मात्र कोरोनाको खोप लगाइने भएकोले हिजो रातिदेखि नै मानिसहरू खुल्ला आकाशमुनि लाइनमा उभिएको बताइएको छ। भ्याक्सिन लगाउन आएका एकजना व्यक्तिले यसभन्दा अघि पनि कोरोनाको भ्याक्सिन लगाउन घण्टौँसम्म लाइनमा उभिए तापनि भ्याक्सिन नपाएकोले गर्दा नै यसपल्ट रातिदेखि नै लाइनमा उभिएको हो भनी बताए। स्मरण रहोस्, सिलगढीको विभिन्न भ्याक्सिन केन्द्रमा कोरोनाको भ्याक्सिन लगाउन आएका मानिसहरूले भ्याक्सिन नपाएपछि विक्षोभ प्रदर्शन गरिरहेका घटनाहरू प्रकाशमा आइरहेको छ भने भ्याक्सिन लगाउनको लागि मानिसहरूले धेरै समस्याको सामना गर्न परिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagamingjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet girişmatbet güncel girişpusulabet girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes