भ्याक्सिन लगाउन नपाएपछि नानीका आमाहरूद्वारा विक्षोभ

सिलगढी : कोरोना भ्याक्सिन लगाउनको लागि गत रातिदेखि नै नानीका आमाहरू लाइनमा उभिएका थिए भने केही युवकहरूले राति नै तिनीहरूको नाम लेखेपछि घर जाने आदेश दिएका थिए। यसपछि आज बिहान स्वास्थ्य केन्द्रमा आइपुगेका नानीका आमाहरूले भ्याक्सिन लगाउन नपाएपछि नाम लेखिदिने युवकहरूलाई खोजे तापनि नदेखेपछि ती नानीका आमाहरूले विक्षोभ प्रदर्शन गरे। सिलगढी नगरनिगमको 4 नम्बर वार्डको प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोनाको भ्याक्सिन लगाउन आएको नानीका आमाहरूले आज बिहानदेखि विक्षोभ प्रदर्शन गरे। उक्त स्वास्थ्य केन्द्रमा आज 12 वर्षसम्म उमेर पुगेको 150 जना नानीका आमाहरूलाई कोरोना भ्याक्सिनको प्रथम डोज लगाउने भएकोले हिजो रातिदेखि नै इलाकाका महिलाहरू लाइनमा उभिएकी थिइन्। केही आमाहरूको आरोप अनुसार हिजो राति केही युवकहरूले आफूहरूको नाम लेखेपछि घर जाने आदेश दिए। आज बिहान तिनीहरू स्वास्थ्य केन्द्रमा जाँदा धेरै संख्यामा अन्य महिलाहरू लाइनमा उभिएको देखेपछि आफूहरूले भ्याक्सिन लगाउन नपाउने छाँट देखेपछि विक्षोभ प्रदर्शन गरे। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगे तापनि केही महिलाहरूले पुलिसलाई घेराउ गरेर विक्षोभ प्रदर्शन गरे। अर्कोतिर, जुन युवकलहरूले ती महिलाहरूको नाम लेखेका थिए तिनीहरूको सम्बन्धित विभागसित कुनै सम्पर्क नरहेको साथै तिनीहरूको खोज खबर नरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetine girişbetineJojobetcasibom Built with ❤︎ by appycodes