भ्याक्सिन लगाउन नपाएपछि आक्रोशित वृद्ध-वृद्धाहरूद्वारा बाघडुग्रा एशियन हाइवेमा विरोध प्रदर्शन

सिलगढी: कोरोनाको भ्याक्सिन लगाउन नपाएपछि आक्रोशित बनेका मानिसहरूले एशियन हाइवेमा आज बिरोध प्रदर्शन गरे। आज बिहानैदेखि धेरै संख्यामा उमेर पुगेकादेखि लिएर बुढा-बुढीहरू समेत धेरै संख्यामा मानिसहरू भ्याक्सिन लगाउनको लागि अपर बाघडुग्राको बालिका विद्यालय सेन्टरमा उभिएका थिए। लगभग तीन-चार घण्टासम्म लाइनमा उभिए पछि अन्तमा आज भ्याक्सिन नलगाइनेबारे तिनीहरूलाई जानकारी गराइयो। यसपछि आक्रोशित बनेका वृद्ध-वृद्धाहरूले बाघडुग्रा संलग्न पानीघटा मोड़ नजिक एशियन हाइवेमा उभिएर विरोध प्रदर्शन गरे। तिनीहरूको भनाइ अनुसार स्वास्थ्य विभागले कुन दिन भ्याक्सिन लगाइन्छ अनि कुन दिन लगाइँदैन भन्नेबारे अगावै किन जानकारी नदिएको भन्दै प्रश्न तेर्साए। तीन –चार घण्टासम्म लाइनमा उभिँदा पनि यसबारे किन अवगत गराइएन भन्दै आफुहरूले धेरै असुविधा भोग्न परेको कुरा तिनीहरूले बताए। अर्कोतिर, घटनाको जानकारी पाएर बाघडुग्रा पुलिस विशाल पुलिस वाहिनी लिएर घटना स्थलमा पुगेर ती वृद्ध-वृद्धाहरूलाई सम्झाइ-बुझाइ गरेपछि अन्तमा प्रदर्शन समाप्त गरियो। यस अवधि लगभग आधा घण्टासम्म पथ अवरोध भएर सडकमा जाम लागेको देखियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusmaltbahisjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetmaltbahis girişperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes