भ्याक्सिन खोप शिविर

बिजनबारी: दार्जिलिङ जिल्लाको पुलबजार खण्ड अधिनस्थ मझुवा क्षेत्रमा कोरोनाको संक्रमणबाट बचाउनको लागि प्रथम चरणको को-भ्याक्सिन खोपको दोस्रो शिविरको आयोजना गरियो। मझुवा उप-स्वस्थ्य केन्द्र प्रमुख सीएचओ पीएल लामा अनि एएनएम निला सुब्बाको नेतृत्वमा सम्पन्न आज दोस्रो दिनको खोप शिविरमा 45 वर्षदेखि अधिक उमेर पुगेका स्थानीय 100 भन्दा अधिक मानिसहरूले को-भ्याक्सिनको खोप लगाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *