भ्याक्सिन लगाउन नपाएपछि कोरोना टीकाकरण केन्द्रमा विक्षोभ

जलपाईगढी : देशको विभिन्न ठाउँहरूमा झैँ यता जलपाईगढी जिल्लामा पनि कोरोनाको प्रकोप बढ्दै गइरहेकोले कोरोनाको भ्याक्सिन लगाउनको लागि गत केही दिन अघिदेखि सिनियर सिटिजनहरू बिहानैदेखि लाइनमा उभिए तापनि लगाउन पाएका छैनन्। यसैले आक्रोशित बनेर भ्याक्सिन लगाउन आएका मानिसहरूले आज स्वास्थ्य विभागका प्रमुख अधिकारीलाई घेराउ गरेर जलपाईगढी फारमेसी कलेज अघि रहेको कोरोना टीकाकरण केन्द्रमा विक्षोभ प्रदर्शन गरे। तिनीहरूको आरोप अनुसार गत केही दिनदेखि कोरोनाको भ्याक्सिन लगाउन बिहानैदेखि चर्को घाममा लाइनमा खडा भए तापनि हालसम्म भ्याक्सिन लगाउन पाएका छैनन्। अर्कोतिर, अस्पताल कतृपक्षले जनाएअनुसार मानिसहरूको भीडलाई ध्यानमा राखेर भोलिदेखि भ्याक्सिनको लागि अझ अन्य केन्द्रहरू बढाउने लक्ष्य रहेको साथै 2 सय मानिसहरूलाई मात्र भ्याक्सिनको टोकन दिए तापनि यसभन्दा अधिक मानिसहरू लाइनमा खडा भएकोले आफूहरू भ्याक्सिन दिन असमर्थ रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetdeneme bonusu veren sitelerbetvolemobilbahisjojobetjojobet girişjojobet girişJojobetjojobetkargabetperabet girişİmajbetholiganbetJojobetJojobetjojobetgrandpashabetjojobet Built with ❤︎ by appycodes