भाजपा विधायक अनि समर्थकहरूले कूचबिहार डाकघरबाट खरिद गरे राष्ट्रीय झण्डा

कूचबिहार (निसं): भाजपा विधायक निखिल रञ्जन दे लगायत अन्य भाजपा कार्यकर्ता अनि समर्थकहरूले कूचबिहारको मुख्य डाकघरबाट खरिद गरे राष्ट्रीय झण्डा। केन्द्र सरकारले आजादीको 75औं वर्षको उपलक्ष्यमा ‘हर घर तिरङ्गा’ अभियानको आह्वान गरेको छ। देशका प्रधानमन्त्री नरेन्द्र मोदीले देशको प्रत्येक घरमा राष्ट्रीय झण्डा फहराउने आह्वान गरेका थिए। गत वर्ष यस अभियानबारे धेरै राम्रो प्रतिक्रिया आएको थियो। यस वर्ष पनि यस अभियान अन्तर्गत सबै ठाउँको डाक घरहरूमा राष्ट्रीय झण्डाको बिक्री धमाधम भइरहेको छ। यसैक्रममा, आज भाजपा विधायक अनि कार्यकर्ताहरू अनि समर्थकहरूले कूचबिहारको मुख्य डाक घरबाट राष्ट्रीय झण्डा किने। जानकारी अनुसार कूचबिहार जिल्लाको मुख्य डाक घरलगायत अन्य सबै डाक घरहरूमा आगामी 15 अगस्तसम्म राष्ट्रीय झण्डा 25 रूपियाँमा उपलब्ध रहनेछ। यसबारे कूचबिहार दक्षिण विधानसभा क्षेत्रका विधायक निखिल रञ्जन देले भने, हामीले प्रधानमन्त्रीको सन्देश अनुसार आज राष्ट्रीय झण्डा संग्रह गऱ्यौ। तिनले सबैलाई राष्ट्रीय झण्डा किनेर आगामी 15 अगस्तको दिन आ-आफ्नो घरमा फर-फराइदिने अपिल पनि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes