भ्यालेन्टाइन हप्ता आजदेखि शुरू, रोज डे-मा गुलाबको फुलले सजियो सिलगढी बजार

सिलगढी, 7 फरवरी (निसं): फरवरी महिना प्रेम गर्नेहरूका लागि अत्यन्त विशेष हुन्छ। 14 फरवरी, जसलाई भ्यालेन्टाइन डे भनेर चिनिन्छ, त्यसको अघि आजको दिन, 7 फरवरी रोज डे मनाइन्छ। रोज डे प्रेमिका, साथी अथवा कुनै विशेष व्यक्तिलाई गुलाब दिएर आफ्नो भावना व्यक्त गर्ने दिन हो। गुलाबलाई प्रेमको प्रतीक मानिन्छ। गुलाबको रंगले भावना व्यक्त गर्दछ। भ्यालेन्टाइनको हप्ताले तपाईंको मनको कुरा प्रकट गर्ने अवसर दिन्छ, त्यसैले प्रेम गर्ने जोडीहरूका लागि रोज डे विशेष हुन्छ। उनीहरूले गुलाब दिएर आफ्नो मनमा लुकेका प्रेमको भावना व्यक्त गर्दछन्। यद्यपि, गुलाबका धेरै रंगहरू हुन्छन्, प्रत्येक रंगको आफ्नै महत्व हुन्छ। पहेँलो गुलाब होस् या रातो, प्रत्येक रंगको अर्थ फरक-फरक सम्बन्धको लागि हुन्छ। प्रायः मानिसहरू आफ्नो प्रियजनलाई रातो गुलाब दिन्छन्, तर यस्ता धेरै गुलाबहरू छन्, जसलाई तपाईं साथी वा परिवारका सदस्यलाई दिन सक्नुहुन्छ।
त्यसैले, आज बिहानदेखि नै फूलहरूको दोकनहरूमा धेरै भीड देखिएको छ। रोज डे-मा सिलगढीको हिलकार्ट रोडमा फूलहरूको दोकानहरूमा रातो गुलाबदेखि लिएर सेतो, पहेँलो, गुलाबी र अन्य रंगका गुलाब उपलब्ध छन्। यसको साथै, भ्यालेन्टाइन हप्ता सुरु भएदेखि गुलाबको फूलको मूल्यमा निक्कै वृद्धि भएको छ। गुलाबको एउटा फूल 30 देखि 50 रुपियाँसम्ममा बिक्री हुँदैछन्। व्यवसायीहरूका अनुसार यस वर्ष मूल्यमा केही वृद्धि भएको छ। हरेक वर्ष जस्तै यस वर्ष पनि रातो र पहेँलो गुलाबको माग बढी छ। यस वर्ष पनि फुलहरू राम्रो बिक्री हुने व्यवसायीहरूले आशा व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynerholiganbet güncel girişGrandpashabetvdcasinomatadorbetonwincasibom casibom sahabetteosbetbetgitbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetholiganbetjojobetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren Sitelersweet bonanzaCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabetkazandraperabetperabet girişperabetjojobetcasibomtipobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişgrandpashabet girişbetpuanbetpuanholiganbet girişholiganbetibizabet girişholiganbetholiganbetholiganbet girişesbetesbet girişcashwincashwin girişamgbahiscasinolevant girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabetcasinolevantcasibom Built with ❤︎ by appycodes