भाडाको घरमा आईपीएल सट्टाको अनलाइन धन्धा, एसओजी र मतिगढा पुलिसले अभियान चलाएर 5 जना पक्राउ  

 

 

सिलगढी (निसं): एसओजी अनि सिलगढी मतिगढा थानाको पुलिसले सादा पोशाकमा संयुक्त अभियान चलाएर आईपीएल म्याचहरूमा सट्टेबाजीको खुलासा गरेको छ। यसको साथै भाडाको घरमा अनलाइन जुवा चलाएको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा सुब्रतो साहा (36), कंकन मजूमदार (35), सन्टू दास (34), दिलीप साह(36) र निताई दे (35) सामेल छन्। यी पाँच जना आरोपीहरूमा मास्टर माइन्ड निताई दे रहेको बताइएको छ। तिनी मैनागुढी निवासी हुन्।

प्राप्त जानकारी अनुसार निताई दे मैनागुढीबाट गत केही दिन अघि आएर मतिगढीको भाङ्गापुल इलाकामा एउटा घर भाडामा लिएपछि त्यहाँ आईपीएल म्याचहरूको सट्टा चलाइरहेका थिए। एउटा ऐप मार्फत प्रत्येक दिन तिनले आईपीएल म्याचमा जुवा खेलाइरहेका थिए। निताई दे ढुक्कसित किरायको घरमा बसेर आईपीएलको आडमा अनलाइन सट्टा बजार चलाइरहेका थिए। गोप्य सूत्रबाट खबर पाएर आइतबार राति एसओजी अनि मतिगढा थाना पुलिसले भाङ्गापुल इलाकामा घरभित्र संयुक्त अभियान चलाएर अनलाइन जुवा खेलाएको आरोपमा मास्टरमाइन्ड निताई दे सहित तिनका अन्य चारजना साथीलाई पक्राउ गरेको छ। घटना स्थलबाट पुलिसले 7 वटा मोबाइल फोन, 5 वटा एटीएम कार्ड अनि 11 हजार 600 रूपियाँ उद्धार गरेको छ। आज ती सबै आरोपीहरूलाई सिलगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।  

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes