भेन्टिलेसनमा झुन्डिरहेको अवस्थामा अज्ञात युवकको शव उद्धार

सिलगढी : हातमा चोटका निशानहरू, शरीरमा रगत लागेको अवस्थामा घरको भेन्टिलेसनबाट रहस्यमय ढङ्गमा झुन्डिरहेको अवस्थामा युवकको शव उद्धार भएको छ। उक्त घटनाले आज बिहानै सिलगढीको 23 नम्बर वार्डको डाबग्राममा सनसनी मच्चियो। प्रीतिलता रोडस्थित एउटा घरको भेन्टिलेसनमा झुन्डिरहेको अवस्थामा अज्ञात युवकको शव उद्धार भएको छ। स्थानीय मानिसहरूले युवकको शव देखेपछि इलाकामा सनसनी मच्चियो। घटनाबारे पुलिसलाई खबर दिएपछि सिलगढी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। घटनास्थलमा चारैतिर रगत छरिएको साथै छेउछाउमा खुनको थोपाहरू पनि भेट्टाइएको छ। उक्त युवकलाई कसैले हत्या गरेर झुन्ड्याइदिएको स्थानीय मानिसहरूले अनुमान लगाएका छन्। मृतक युवक उक्त इलाका निवासी नरहेको स्थानीय मानिसहरूले बताए। घर छेउकै फ्ल्याटमा बस्ने एकजना मानिसले प्रथमत उत्क शव देखेपछि छिमेकीहरूलाई खबर दिएका थिए। मृतक युवकको परिचय जुटाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।      

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes