विवाहको दुई महिना अघि युवकको शव झुन्डिएको अवस्थामा उद्धार, जाँचमा जुट्यो पुलिस

फूलबारी, 4 मार्च (निसं)। विवाहको ठीक दुई महिना अघि एकजना युवकको शव झुन्डिएको अवस्थामा फेला परेको छ। यो घटना फूलबारी 2 नम्बर गाउँ पञ्चायत अन्तर्गत पूर्वधनतला स्थित जयनगर कोलोनी इलाकाको हो। मृत युवकको नाम मिथुन चक्रवर्ती (28) रहेको छ। प्राप्त जानकारी अनुसार मिथुन सिलगढीको एउटा लूगा दोकानमा काम गर्थे। उनले फूलबारीका एकजना युवतीसँग रेजिस्ट्री विवाह गरेका थिए। उनको विवाह आगामी बैशाख महिनामा हुने निश्चित भएको थियो। गत राति मिथुन कामबाट घर फर्केपछि आफ्नो कोठामा सुत्न गएका थिए। आज बिहान परिवारका सदस्यहरूले उनलाई झुन्डिएको अवस्थामा देखे। यो घटना पारिवारिक अशान्तिको कारण भएको हुन सक्ने अनुमान लगाइँदैछ। अर्कोतर्फ, घटनाको सूचना पाएपछि न्यू जलपाइगढी थानाको पुलिसले घटनास्थलमा पुगेर शवलाई उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा पठाएको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच शुरु गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes