भीख माग्ने बहाना गरेर सिलगढी शहरमा चोरी, बञ्जारा समुहको एकजना महिला सदस्य पक्राउ

सिलगढी (निसं): भीख माग्ने बहाना गरेर चोरी गर्ने बञ्जारा समुहको एकजना सदस्यलाई सिलगढीको भक्तिनगर थाना पुलिसले पक्राउ गरेको छ। पक्रा पर्ने महिलाको नाम बाबुनी वेद हो। तिनी पश्चिम बर्दवान निवासी हुन्।

प्राप्त जानकारी अनुसार गत 30 जूनमा सिलगढीको इस्कन रोड संलग्न ज्योतिनगर इलाकामा एउटा घरमा चोरी भएको थियो। घटना पछि 1 जुलाईको दिन भक्तिनगर थानामा चोरी भएकोबारे लिखित अभियोग दर्ता गराएको थियो। यसपछि घटनाको जाँच गर्दा सीसीटीभी फुटेजको आधारमा मंगलवार राति महिलालाई इस्कन रोड इलाकाबाट पुलिसले पक्रिए। सोधखोज गर्दा चोरी गरेको सुनको गहना पनि तिनीबाट पुलिसले उद्धार गरेपछि महिलालाई पक्राउ गरेको बताइएको छ।

पुलिस सूत्र अनुसार यी बञ्जारा समुहले भिख माग्ने बहाना गरेर शहरको विभिन्न ठाउँमा चोरी गरिरहेको छ। यसबारे विभिन्न ठाउँबाट अभियोग दर्ता भइरहेको छ। पक्रा परेका महिलालाई आज जलपाईगढी अदालतमा पेश गरियो। पुलिस घटनाको जाँचमा जुट्नको साथै चोरी गर्नेहरू उक्त समुहमा को-को सामेल छन् भन्ने विषयमा छानबिन शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes