विनय तामाङ दुईदिने साङ्गठनिक बैठक गर्न खरसाङमा

खरसाङ : गोर्खा जनमुक्ति मोर्चा, खरसाङ महकुमा समितिको तत्वावधानमा आयोजित पार्टीको साङ्गठनिक बैठकमा अंशग्रहण गर्न पार्टीका अध्यक्ष विनय तामाङ आज खरसाङ आइपुगेका छ्न्। तिनले आज अनि भोलि पार्टीका नेतृत्व अनि कार्यकर्ताहरुसँग विचार विमर्श गर्ने कार्यक्रम रहेको पार्टी सूत्रले जनाएको छ। स्थानीय टाउन हलमा आयोजना गरिने आजको सभामा विशेष गरी खरसाङ महकुमा अन्तर्गत पर्ने 13 वटा समष्टिले आफ्नो रिपोर्ट राख्नेछन् भने पार्टीको भावी रणनीति माथि विचार विमर्श गरिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *