विनय तामाङको बयानलाई लिएर सिक्किम भाजपाद्वारा भर्त्सना

सिलगढ़ी: गोर्खा जनमुक्ति मोर्चा-2 का अध्यक्ष विनय तामाङले गत 28 जनवरीको दिन एउटा जनसभालाई सम्बोधन गर्दै भाजपा सिक्किमका दुई व्यक्तिविरूद्ध दिएको बयानको भारतीय जनता पार्टी सिक्किम एकाईले कड़ा शब्दमा भर्त्सना अनि निन्दा जनाएको छ। सिक्किम भाजपा अध्यक्ष डीबी चौहानद्वारा जारी विज्ञप्तिमा बताए अनुसार गोजमुमो 2 का अध्यक्ष विनय तामाङले जुन किसिमको धम्कीपूर्ण, अप्रजातान्त्रिक अनि भड्काउपूर्ण बयान दिएका छन् त्यसको पार्टीले स्पष्टीकरण दिँदै दार्जीलिङमा भारतीय जनता पार्टीको विस्तारको निम्ति सिक्किम प्रदेश भाजपाले कुनै नेताहरूलाई दार्जीलिङ नपठाएको तर कुनै निजी काम लिएर उनीहरू दार्जीलिङ गएको हुनसक्छ, यसबारे पार्टी अनभिज्ञ रहेको बताइएको छ। दार्जीलिङमा भारतीय जनता पार्टीको विस्तारको जुन कुरा छ त्यसको निम्ति स्थानीय नेताहरू नै सक्षम छन् अनि उनीहरूले पटक-पटक चुनाउहरूमा आफ्नो पार्टीलाई जिताएर साबित पनि गरिसकेको तिनले विज्ञप्तिमा दावी गरेका छन्। विनय तामाङको टिप्पणीलाई भाजपा सिक्किमले घोर भर्त्सना जनाउँदछ अनि ती दुईजना व्यक्तिको सुरक्षामा कुनै प्रकारको आँच आएको खण्डमा त्यसको जिम्मेवार विनय तामाङ हुनेछ भनी जारी विज्ञप्तिमा चौहानले जनाएका छन्। तिनले बताए अनुसार, भारत एउटा प्रजातान्त्रिक राष्ट्र हो अनि यहाँ सबै नागरिकलाई देशको कुनै पनि स्थानमा आउने-जाने स्वतन्त्रता छ त्यसको निम्ति कुनै स्थानीय नेताको अनुमति लिनुपर्ने आवश्यकता छैन। अर्कोतिर, उक्त विषयलाई लिएर भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष मनोज देवानले दार्जिलिङ सदर थानामा गोजमुमो अध्यक्ष विनय तामाङविरूद्ध अभियोग दर्ता गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbettipobetcasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes