भीआईपी रोड जीर्ण अवस्थामा : मरमतिको मागमा गाउँलेहरूद्वारा पथ अवरोध, विक्षोभ

सिलगढी : नाम भीआईपी रोड तर बाटोको अवस्था भने अति नै जीर्ण। यदि त्यो बाटो भएर कुनै पनि भीआईपी-ले यातायात गर्यो भने त्यो भीआईपी रोड हो कि होइन भन्ने कुरा बुझिहाल्छ। किनभने त्यो बाटो अहिले मानिसहरूको लागि मृत्युको पासो बनेको छ। उक्त बाटो भएर वाहन, स्कुटी, बाईक तथा साइकल चलाउने क्रममा सामान्य गल्ती हुँदा पनि दुर्घटना हुने गर्दछ। धेरै दिन अघिदेखि सिलगढीको भीआईपी रोड बेहाल अवस्थामा रहेको छ। यहाँ समय-समयमा दुर्घटना हुने गर्दछ। यसैले गाउँलेहरूले वाध्य भएर आज उक्त सडकको मरमति गरिदिने माग गर्दै सडक अवरोध गरे। गाउँलेहरूले आज बिहानैदेखि बारीभाषाको भीआईपी रोड केही घण्टासम्म अवरोध गरेपछि टायर जलाएर विक्षोभ प्रदर्शन गरे। भीआईपी रोडको अवस्था धेरै दिन अघिदेखि बेहाल अवस्थामा रहेको साथै यहाँ ठाउँ-ठाउँमा ठुल्ठुला खाल्डोहरू बनेकोले उक्त सडकमा प्रायःजसो दुर्घटनाहरू हुने गर्दछ। उक्त सडकको मरमति नगरेपछि वाध्य भएर आज सडक अवरोध गरेर विक्षोभ प्रदर्शन गर्नु परेको स्थानीय मानिसहरूको भनाई रहेको छ। यसभन्दा अघि पनि गाउँलेहरूले धेरैपल्ट सडक मरमति गरिदिने माग गर्दै सडक अवरोध गरिसकेका छन्। यदि चाँडै उक्त सडकको मरमति नगरेको खण्डमा आगामी दिनमा वृहत् आन्दोलन गर्ने आज गाउँलेहरूले चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes