भीआईपी रोडलाई नयाँ प्रकारले निर्माण गरिनेछ: सौरभ चक्रवर्ती

सिलगढी : डाबग्राम-फुलबारी विधानसभा अधीनस्थ भीआईपी रोडलाई नयाँ रूपमा निर्माण गरिने भएको छ भने यसको लागि रुपियाँ आवन्टित भएकोले चाँडै सड़कको काम शुरू गरिने एसजेडी चेयरम्यान सौरभ चक्रवर्तीले बताए। धेरै दिन अघिदेखि भीआईपी रोड बेहाल अवस्थामा रहेको छ। बारीभाषा अन्डरपासबाट भवेश मोडसम्मको सडकमा ठुल्ठुला खाल्डोहरू बनेको छ। वर्षाको समयमा ती खाल्डोहरूमा पानी जम्ने गरेको सडक दुर्घटना हुने गर्दछ। स्थानीय मानिसहरूले उक्त सड़कको चाँडै मरमति गरिदिने माग गर्दै सड़क जाम गरेर आन्दोलन गरेका थिए। अन्तत: एसजेडीएले स्थानीय मानिसहरूको माग स्वीकार गर्दै भीआईपी रोड बनाउने पहल गरेको छ। आज एसजेडीए भवनमा मासिक सत्रको आयोजना गरियो। मासिक सत्रपछि एसजेडीए चेयरम्यान सौरभ चक्रवर्तीले भने, सिलगढी-जलपाईगढीको विकासको मुद्दामाथि चर्चा गरियो। केही कामहरू पुरा भइसकेकोले जनताको लागि चाँडै शुरू गरिनेछ भने अन्य थाँतीमा रहेको कार्यहरू चाँडै शेष गरिने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetgrandpashabetmatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetholiganbetcasinomilyon girişcasinoroyalholiganbetbetsalvadorcasibomsekabetpusulabet girişchild porngrandpashabetmatadorbetvdcasino girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetbahiscasinograndpashabetJojobetcasibomsuperbetin Built with ❤︎ by appycodes