भिस्टाडोम टुरिस्ट स्पेसल ट्रेन परिसेवा आजदेखि शुरू, पर्यटकहरूमा देखियो खुसीको माहौल

सिलगढी: भिस्टाडोम टुरिस्ट स्पेसल ट्रेन परिसेवा आजदेखि शुरू गरियो। केन्द्रीय राज्य मन्त्री जोन बारला, सिलगढीका भाजपा विधायक शङ्कर घोष, डाबग्राम-फुलबारीका भाजपा विधायिका शिखा च्याटर्जीले झण्डा हल्लाएर उक्त स्पेसल ट्रेन परिसेवा शुरू गरियो। सिलगढीको एनजेपीबाट आज पहिलो दिन बिहान 7 बजेर 20 मिनटमा यात्रीहरूलाई लिएर उक्त स्पेसल ट्रेन अलिपुरद्वारको लागि प्रस्थान गर्यो। रेलवे सूत्रले दिएको जानकारीअनुसार उक्त स्पेसल ट्रेन प्रत्येक हप्तामा शुक्रबार, शनिबार र आइतबार एनजेपीदेखि अलिपुरद्वारसम्म चल्नेछ। उक्त ट्रेनमा घुम्न आउने देशी-विदेशी पर्यटकहरूले कोचभित्रबाट नै आफ्नो सुविधाअनुसार डुवर्स क्षेत्रको जङ्गली जनावरहरू हेर्नको साथै वन-जङ्गलको मनोरम दृश्य हेर्न तथा मोबाइल वा क्यामारामा कैद गर्न सक्नेछन्। यसबाहेक पर्यटकहरूको सुविधाको निम्ति उक्त कोचमा अन्य विविध सुविधाहरूको व्यवस्था गरिएको छ। उक्त भिस्टाडोम टुरिस्ट स्पेसल ट्रेन परिसेवाको लागि अगावै केही हप्तासम्मको टिकट बिक्री भइसकेको छ भने उक्त स्पेसल ट्रेनको मज्जा लिनको लागि धेरै संख्यामा यात्रुहरू वेटिङ लिस्टमा रहेको थाहा लागेको छ। हप्तामा तीन दिन चल्ने उक्त स्पेसल ट्रेन बिहान 7 बजेर 20 मिनटमा एनजेपी स्टेसनबाट प्रस्थान गर्नेछ। कटिहार डिभिजनका डीआरएम शुभेन्दु कुमार चौधरीले बताएअनुसार उक्त स्पेसल ट्रेन परिसेवालाई लिएर पर्यटकहरूमा निक्कै उत्साह देखिएको छ। स्पेसल ट्रेनमा सवार यात्रुहरूको मनोरञ्जनको निम्ति दुईवटा स्टेसनमा सांस्कृतिक कार्यक्रमहरूको व्यवस्था पनि गरिएको साथै ट्रेनबाट नै तिनीहरूले उक्त कार्यक्रमको आनन्द उठाउन सक्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes