विवाहबाट घर फर्कीरहेको समय बदमाशहरूको हमलामा घाइते भएका युवकको अस्पतालमा मृत्यु, पाँच जना पक्राउ

सिलगढी (निसं): विवाहबाट घर फर्कीरहेको समय बदमाशहरूले हमला गर्दा घाइते भएका युवकको उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा मृत्यु भएको छ। स्मरण रहोस, गत मंगलवार राति नक्सलबारी टुकरिया मोडस्थित विवाह समारोहबाट चाउमिन विक्रेता जय बर्मन (24)  आफ्नो घर फर्कीरहेका थिए। यस अवधि एक्लो देखेर केही युवकहरूले तिनीमाथि हमला गरेका थिए। आक्रमणकारीहरूले तिनको टाउकोमा फलामको रडले हिर्काएको आरोप रहेको छ। उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा चिकित्सा अवधि आज युवकको मृत्यु भएको छ।

अर्कोतिर, पुलिसले घटनाको जाँच गरेपछि पाँच जना व्याक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूमा आदेश नगेसिया, शेखर कुजूर, अभय नगेसिया, ओम किशन र गगन नगेसिया सामेल छन्।  तिनीहरूमध्ये तीनजना न्यू चामटा चिया बागान निवासी हुन् भने अन्य दुईजना टाइपु चिया बागान निवासी बताइएको छ। आज आरोपीहरूलाई सिलगढी अदालतमा पेश गरियो। पुलिस सूत्रले दिएको जानकारी अनुसार विवाहमा आएका जय बर्मनसित कुनै विषयलाई लिएर झगडा भएको थियो। यसपछि जयलाई एक्लै देखेर पाँचजनाले मिलेर तिनलाई कुटपिट गरेका थिए। नक्सलबारी थाना पुलिसले पक्रा परेका आरोपीहरूलाई रिमान्डमा लिएर घटनामा अरू को-को सामेल थिए भन्ने विषयमा छानबिन गरिरहेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabettipobetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes