विविध सुविधायुक्त नयाँ टोय ट्रेन एनजेपीबाट दार्जिलिङ प्रस्थान

सिलगढी : पुजाको मौसममा पर्यटकहरूलाई आकर्षिक पार्नको लागि आजदेखि रेस्तुराँ कोच एवम् एसी भिस्टाडोम कोचको साथमा टोय ट्रेन एनजेपी रेलवे स्टेसनबाट दार्जिलिङ प्रस्थान गर्यो। आज न्यु जलपाईगढी स्टेसनमा एउटा कार्यक्रमबीच उक्त टोय ट्रेनलाई सांसद राजु विष्ट, केन्द्रीय राज्य मन्त्री जोन बारला अनि उत्तर-पूर्व सिमान्त रेलवेका जेनरल म्यानेजर अनसुल गुप्ताले हरियो झण्डा देखाएर उक्त विविध सुविधायुक्त टोय ट्रेनलाई दार्जिलिङ प्रस्थान गरायो। भिस्टाडोम कोच लगायत रेस्तुराँ कोचमा सवार भएर अबदेखि पर्यटकहरूले विभिन्न प्रकारको पकवानहरूको स्वाद लिँदै दार्जिलिङ पहाडको प्राकृतिक सुन्दरताको मनोरम दृश्यहरू अवलोकन गर्न सक्नेछन्। रेलवे सूत्रले दिएको जानकारी अनुसार उक्त ट्रेन न्यु जलपाईगढी स्टेसनबाट प्रत्येक सप्ताह शनिबार, सोमबार र बुधबारको दिन दार्जिलिङतर्फ प्रस्थान गर्नेछ भने दार्जिलिङ स्टेसनबाट उक्त ट्रेन आइतबार, मङ्गलबार र बिहिबारको दिन एनजेपी स्टेसनतर्फ आउनेछ। भिस्टाडोम कोचको भाडा प्रत्येक व्यक्ति 1500 रुपियाँ र रेस्तुराँ कोचको भाडा प्रत्येक व्यक्ति 1300 रुपियाँ रहेको छ। टोय ट्रेन परिसेवालाई अझ उन्नत गर्ने उद्देश्य लिएर रेलवेको तर्फबाट रेस्तुराँ कोच र भिस्टाडोम कोच परिसेवा शुरू गरेको बताइएको छ। स्मरण रहोस्, वर्षाले गर्दा दार्जिलिङ पहाडको विभिन्न ठाउँहरूमा पैह्रो गएकोले गर्दा गत केही दिनदेखि टोय ट्रेन परिसेवा बन्द रहेको थियो। युद्धस्तरमा उक्त पैह्रो हटाउने कार्य गरेपछि आजदेखि पुनः टोय ट्रेन परिसेवा शुरू भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasinoroyalbetsalvadorteosbetbetsalvador1winbetgitcasinoroyalromabetromabetbetsalvadorbetsalvadorcratosroyalbet girişgrandpashabetgrandpashabetbetgitholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetgrandpashabetmatbet girişbetciograndpashabet1wingrandpashabetbetgit girişcasinomilyonteosbetcasinoroyal girişcasinomilyon girişcasinoroyalcasinoroyal girişbetsalvadorbetsalvador girişsekabetpusulabet girişchild porngrandpashabetvdcasino girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetteosbetbahiscasinograndpashabetJojobetcasibombahiscasino giriş Built with ❤︎ by appycodes