भलिबल टुर्नामेन्टको आयोजनाको खर्चलाई लिएर नगरनिगमको बोर्ड मीटिङमा मेयर र तृणमूल पार्षद्हरूमाझ तर्क-वितर्क

सिलगढी : सिलगढी नगरनिगममा वर्ष 2023-को पहिलो बोर्ड मीटिङ आज निर्धारित समयमा शुरू भयो। मीटिङको शुरूमा उपस्थित पार्षदहरूले विभिन्न मुद्दाहरू उठाए। यसै बीच तृणमूल पार्षद रञ्जन शील शर्माले नगरनिगममा भलिबल टुर्नामेन्टको आयोजनामा हुने खर्चको बारेमा मेयरलाई प्रश्न गरे। यस कुरालाई लिएर मेयरसित तृणमूल पार्षदको विवाद हुनथाल्यो। नगरनिगमको तर्फबाट भलिबल टुर्नामेन्टको आयोजना गरियो। उक्त टुर्नामेन्टको आयोजना गर्नको लागि 5 लाख रुपियाँ आवन्टित गरिएको थियो। रञ्जन शील शर्माले भने, टुर्नामेन्टको लागि 5 लाख रुपियाँ खर्च गर्ने कुरा गरिएको थियो तर पछि 10 लाख रुपियाँको बजट किन पेश गरिएको हो। यसै विषयलाई लिएर पार्षदको मेयरसित विवाद भयो। तथापि, मेयर गौतम देवले भने, उक्त मामिलालाई गम्भीरताको साथमा लिइनेछ। अर्कोतिर, विपक्षी पार्टीलाई कुनै महत्व दिएको छैन। नगरनिगमविरुद्ध विविध आरोपहरू लगाउँदै भाजपा पार्षदहरूले बोर्ड मीटिङ बहिष्कार गरे। यसबाहेक, विपक्षी नेता अमित जैनले श्वेतपत्र प्रकाशित गर्ने माग गरेका छन्। यस सम्बन्धमा विपक्षी नेता अमित जैनले भने, नगरनिगम बोर्ड गठन भएको लगभग एक वर्ष पुरा हुन लागिरहे तापनि आफूहरूले इलाकामा कुनै काम गर्न सकेको छैन। बोर्ड मीटिङमा हाम्रो कुरालाई कुनै महत्व नदिएकोले गर्दा नै आज आफूहरूले बोर्ड मीटिङ बहिष्कार गरेर नगरनिगमविरुद्ध आन्दोलन गर्ने चेताउनी दिएका हौँ। यसको साथै तिनले श्वेतपत्र प्रकाशित गर्ने पनि माग गरेका छन्। अर्कोतिर, मेयर गौतम देवले विपक्षी पार्टीको अभियोगहरू अस्वीकार गरेका छन्। भाजपा पार्षदहरू मीटिङमा सामेल हुनेछन् अथवा छैनन् यो तिनीहरूको पार्टीको निर्णय हो। यस सम्बन्धमा मलाई केही भन्न छैन। भाजपा पार्षदहरूले कुनै काम पाए अथवा पाएनन् त्यो रिपोर्ट कार्डमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetgrandpashabetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın almatbetmarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetcasibomcasibomchild pornjojobet giriştlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetgrandpashabetgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetcasibomnesinecasino girişbetbeybetbey giriştambettambet girişmatbet girişpusulabet giriştaraftarium24pornomegabahiscasinomilyoncasibom Built with ❤︎ by appycodes