वाहन अनियन्त्रित भएर बिजुलीको खाँबोसित ठोक्किँदा 2 जना घाइते

सिलगढी : सिलगढी मेट्रोपलिटनको आईजी कार्यालय अघि गत राति एउटा वाहन अनियन्त्रित भएर बिजुलीको खाँबोसित ठोक्किँएर दुर्घटनाग्रस्त हुँदा वाहनमा सवार दुईजना व्यक्ति गम्भीर रूपमा घाइते भएका छन्। घाइतेहरू क्रमैले प्रदीप थारानी र प्रदीप झाउयालाई उद्धार गरेर उपचारको लागि अस्पतालमा पठाइएको छ। स्थानीय मानिसहरूले दिएको जानकारी अनुसार गत राति लगभग साढ़े 11 बजी द्रुत गतिमा एउटा वाहन चेकपोस्टदेखि चम्पासारीतर्फ गइरहेको समय वाहन अनियन्त्रित भएर आईजी कार्यालयअघि रहेको एउटा बिजुलीको खाँबोसित ठोक्किँदा उक्त खाँबो भत्केर वाहनमाथि झरेपछि वाहनमा सवार दुईजना व्यक्ति गम्भीर रूपमा घाइते भएको बताइएको छ। घटनाको खबर पाएर भक्ति नगर पुलिस घटनास्थलमा पुगेर क्रेनको सहयोगमा बिजुलीको खाँबोलाई हटाएर दुर्घटनाग्रस्त वाहनलाई थानामा लगियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinosekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes