वाहन दुर्घटनामा दुई घाइते

मिरिक: मिरिक बस्ती थुलुङ्ग गाउँ परिसरमा आज दिउँसो बिहान दश बजेतिर गाडी दुर्घट्नामा चालक अनि मालिक सामान्य घाइते भएका छन्। प्राप्त खबर अनुसार मिरिकदेखि मरमा चिया बगान जाँदै गरेको टाटा सुमोले मरमाबाट मिरिक आउँदै गरेको एउटा पेसेन्जर गाडीलाई जोगाउने हुँदा अनि चिप्लो सडक र कुहिरो लागेको कारण दुर्घटना भएको हो। उक्त दुर्घटनामा गाडीमा सवार चालक र मालिकलाई सामान्य चोट लागेकोले गाउँलेहरुको सहयोगमा तिनीहरूलाई मिरिक स्वस्थ्य केन्द्रमा पुर्याएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *